अस्ट्रियाले व्यापार, लगानी, प्रविधि हस्तान्तरणमा नेपाललाई सघाउने

नेपाल र अष्ट्रियाबीच व्यापार, लगानी, दीगो विकास, उर्जा, वातावरण, प्रतिआतंकवाद, प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने सम्झौता भएको छ । यस्तै केपी ओली नेतृत्वको सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा कार्यान्वयका लागि अष्ट्रियाले सहयोगको आश्वासन दिएको […]

गोर्खा सैनिकका समस्याबारे बेलायती राज्यमन्त्री मार्क ल्याङकष्टर र प्रचण्डबीच छलफल

नेपाल भ्रमणमा रहनुभएका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी […]

आथिर्क समृद्धि नभएसम्म शहीदका सपना पुरा हुन्न – नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देशमा आर्थिक समृद्धि नआएसम्म शहीदका सपना पूरा नहुने बताउनुभएको छ । वर्तमान सरकारले आर्थिक समृद्धिका आधार तयार पारिरहेको भन्दै प्रचण्डले शहीदले देखेको सपना […]

नेकपाद्वारा कार्यदल भङ्ग, पार्टी एकता टुङ्गो लगाउने जिम्मा सचिवालयलाई

नेकपाले एकताको टुङ्गो नलगाई कार्यदल भङ्ग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले साङ्गठनिक एकताको प्रारूप बारे टुङ्गो लगाउन गठन भएको कार्यदललाई भङ्ग गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले कार्यदलको म्याद […]

सूचना तथा प्रविधि सम्बन्धि विधेयकमाथि संसदमा छलफल, सामाजिक सञ्जाल केन्द्रमा

सामाजिक सञ्जाल व्यवस्थित बनाउने विषयमा संसदमा छलफल सुरु भएको छ । सरकारले सूचना तथा प्रविधिसम्बन्धी विधेयक पेश गरेपछि सांसदहरूले त्यस बारेमा आआफ्नो विचार राख्न थालेका हुन् । सत्तापक्षका सांसदहरूले विधेयकको पक्षमा र विपक्षका सांसदहरूले विधेयकको […]