भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले नगर प्रमुखको कार्यशैलीप्रति १२ बुँदे असहमति सार्वजनिक गर्नुभएको छ । साथै उपप्रमुख शाहले महानगरमा आर्थिक अनियमिता भएको आरोप समेत लगाउनुभएको छ । उहाँले बुधबार विज्ञप्ति जारी गर्दै प्रमुखको कार्यशैलीप्रति […]
नेपाल इन्जिनियरिङ कलेज सम्बन्धि विवाद शेयरधनीवीचको रहेको कलेजले नै स्पष्ट पारेको छ । स्वामित्व सम्बन्धि शेयरधनीहरुवीच विवाद नै प्रमुख रहेको विज्ञप्ति मार्फत् कलेजले स्पष्ट पारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक […]
प्रतिपक्ष नेपाली काग्रेसले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनपक्षीय काम नगरेको भन्दै विरोध गर्दै आएपनि नेपाली काग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद सुर्यबहादुर केसीले भने प्रंशसा गर्नुभएको छ । बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर सांसद केसीले […]
गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्यापछि बलात्कार प्रकरणमा प्रमाण मेटाउने कार्यमा संलग्नलाई फौजदारी मुद्दामा कार्वाही अगाडि बढाउने बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैं उहाँले यस्तो बताउनुभएको हो । शान्ति–सुरक्षा सुदृढ बनाउन […]
बैंक तथा वित्तीय संस्थाले मनोमानी तरिकाले वढाएको ब्याज दरका कारण ब्यवसायीहरु मर्कामा परेको सोमवार लेखनाथमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । लेखनाथ उद्योग बाणिज्य संघले राखेको बैक तथा वित्तीय संस्थाहरुको कार्यनितीका कारण ब्यवसायीमा परेको […]