पत्रकार महासंघमा अव प्रत्यक्ष निर्वाचन मार्फत् नेतृत्व चयन हुने

नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशनले प्रत्यक्ष नेतृत्व चयन गर्ने गरी विधान संशोधन गरेको छ । पोखरामा विहीबार र शुक्रबार भएको साधारणसभा तथा विधान अधिवेशनले केन्द्र, प्रदेश र जिल्ला शाखा समेतको निर्वाचन प्रत्यक्ष रुपमा […]

आहा रारा गोल्डकपको दोस्रो दिनको खेलमा हिमालयन शेर्पा क्लब विजयी

पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकपको दोस्रो दिनको खेलमा हिमालयन शेर्पा क्लबले धरान फुटबल क्लबलाई १–० ले पराजित गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलको ७६ औं मिनेटमा हिमालयन शेर्पाका खेलाडी त्रिदेव […]

पोखरा महानगरको न्यायिक समिति उत्कृष्ट र सिक्न लायक बन्नुपर्छ : मेयर जिसी

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरा महानगरपालिकाको न्यायिक समिति अन्य महानगर भन्दा उत्कृष्ट हुनुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिले आयोजना गरे मेलमिलापकर्ताहरुका लागि दुई दिवसीय क्षमता अभिबृद्धि कार्यशालाको बिहीबार उद्घाटन गर्दै पमुख जिसीले […]

पोखरा विश्वविद्यालयमा ‘असामन्य’ अवस्था, शुत्रबार पठन पाठन बन्द हुने

पोखरा विश्वविद्यालयले प्रकाशन गरेको इन्जिनियरिङ विषयको परीक्षाफल प्रति असन्तुष्ट विद्यार्थीहरुले तोडफोड गरेका छन् । विद्यार्थीहरुले परीक्षाफल प्रकाशनप्रति असन्तुष्टी जनाउँदै विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारीलाई हातपात गरेको पोखरा विश्वविद्यालयले सूचना मार्फत् जनाएको छ । विश्वविद्यालयको केन्द्रीय […]

मुक्तिनाथ विकास बैंकद्वारा शाखा विस्तार

आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कास्की जिल्लाको अमरसिङ्ग चोक, जिरो कि.मी तथा लामाचौर गरी आफ्ना तिन शाखा […]