नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले युवा जनशक्ति विदेश पलायन हुने स्थितिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । साथै उहाँले युवाको पलायन रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने बताउनुभयो । भक्तपुरमा आयोजित एक […]
पोखराममा शनिबार प्याराग्लाइडिङ दुर्घटनामा परि गम्भीर घाइते भएका ललितपुरका अतित मैनालीलाई उपचारका लागि काठमाण्डौ लगिएको छ । दुर्घटनामा परि ललितपुर महानगरपालिका ७ बागडोलका २९ बर्षीय मैनाली घाइते भएपछि हेलिकप्टर मार्फत् उद्दार गरी उपचारका लागि काठमाण्डौ […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभएको छ । उहाँले वर्तमानमा शिक्षण संस्था शैक्षिक वेरोजगार उत्पादन गर्ने कारखाना बनेको टिप्पणी गर्नुभयो । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित शैक्षिक तथा […]
नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरवहादुर देउवाले वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको र सरकार सञ्चालनमा अलोकतान्त्रिक चरित्र देखाएको बताउनुभएको छ । सरकारले जनतामा चिप्ला र ठूला कुरा गरेपनि हरेक क्षेत्रमा बेथिति बढिरहेको देउवाको भनाई […]
विभागीय टाेली सशस्त्र प्रहरीको एपिएफ टिम १७औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै एपिएफ सेमीफाइनलमा […]