६९ औं राष्ट्रिय प्रजातन्त्र मनाईंदै

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ दिवस नेपालभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई बुलेटीन, परिसंवाद, अन्तरक्रिया आदि कार्यक्रमहरु संचालन, दिवसको मुल कार्यक्रम नेपाल टेलिभिज […]

नागरिकले प्रजातन्त्रको अनुभूति गर्न पाएननः पूर्व राजा शाह

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको अनुभूति आम नेपालीमा अझै पनि हुन नसकेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले पुर्खाहरूको पुर्ख्यौली आदर्श प्रजातन्त्र भएको उल्लेख गर्नुभएको छ । शाहको […]

प्रहरीद्वारा सवारी चालकको स्वास्थ्य परिक्षण

सँधै चालकको लाइसेन्स र बिलवुक मात्र चेक गर्ने प्रहरीले अब चालकको स्वास्थ्य पनि चेक जाँच गर्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरामा सवारीको चालकको स्वास्थ्य जाँच गर्ने […]

निशानको नयाँ गाडी ‘किक्स’ पोखरामा

प्रिमियर मोटर्स प्रा.लि.पोखराले निशानको नयाँ गाडी ‘‘किक्स’’ बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाई पाउने दावी समेत गरेको छ । किक्सलाई मूल्य, ब्राण्ड र प्रिमियमनेशको हिसाबले ‘द इन्टिलिजेन्स एसयूभी’का रुपमा स्थापित हुने […]

दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन उपराष्ट्रपति पुनको अपिल

उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सबै पक्षलाई अपिल गर्नुभएको छ । उपराष्ट्रपति पुनले ६९ औं प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै […]