अमेरिकामा अर्को ‘खर्चबन्दी’काे समस्या तत्कालका लागि समाधान

अमेरिकामा डेमोक्र्याट्स तथा रिपब्लिकन नेताहरूबीच सीमा सुरक्षाका विषयमा सैद्धान्तिक सहमति भएपछि अर्को ‘खर्चबन्दी’ तत्कालका लागि टरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन करिब ६ अर्ब डलर रकम नपाएपनि खर्चबन्दी अन्त्य गर्न […]

यमनका युद्ध प्रभावित नागरिकका लागि लगिएको खाद्यान्न कुहिने अवस्थामा

यमनका युद्ध प्रभावित नागरिकका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले पठाएको खाद्यान्न कुहिने अवस्थामा पुगेको छ । खाद्यान्न सहयोग लक्षित समुदायमा र्पुयाउन समस्या आएका कारण कुहिने अवस्था आएको हो । यमनका लागि राष्ट्रसंघीय […]

विश्वमा किरा–फट्याङ्ग्राको संख्यामा नाटकीय रुपमा कमी

विश्वमा किरा–फट्याङ्ग्राको संख्यामा नाटकीय रुपमा कमी आएको एक अध्ययनले देखाएको छ । बायोलोजिकल कन्जरभेसन जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा विश्वभर नै किरा–फट्याङग्राको संख्यामा उल्लेख्य कमी आएको उल्लेख छ । स्तनधारी जनावर, चरा र सरिसृपको तुलनामा किरा-फट्याङ्ग्राको […]

अस्ट्रेलियामा दोस्रो पुस्ताका नेपाली विद्यार्थीहरु सम्मानित

अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई प्रोत्साहन दिने उद्देश्यले उच्चशिक्षा सम्पन्न गरेका बिद्यार्थीहरुलाई पहिलोपटक सम्मान तथा पुरस्कृत गरिएको छ । अस्ट्रेलियाको विभिन्न बिद्यालयहरुबाट कक्षा १२ उत्तिर्ण गरेका बालबालिकाहरुलाई दक्षिण अस्ट्रेलियामा रहेको नेपाली पाठशालाले उनीहरुलाई सम्मानपत्र सहित […]

लायन्स क्लव अफ युनाइटेड चौतारीद्वारा ह्वील चियर वितरण

लायन्स क्लव अफ युनाइटेड चौतारी पोखराले तनहुको भानु नगरपालिका वडा नम्बर ३ खहरेमा ह्वीलचियर वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच क्लवले खहरेमा ४ थान ह्वील चियर वितरण गरेको हो । सो अवसरमा वोल्दै […]