नेपाली कांग्रेसले राजाले समेत मेट्न नसकेको विपीको नाम मेट्ने सपना नदेख्न सरकारलाई सुझाव दिएको छ । कम्युनिष्ट सरकारले विपीको नाम मेट्न खोजेको काँग्रसको आरोप छ । वीरगञ्जमा निर्माणाधीन विपी उद्यानको नाम परिवर्तन गरेर शहीद उद्यान […]
अर्थ समितिले दूरसञ्चार कम्पनी एनसेलसँगको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आज बसेको अर्थ समितिको बैठकले एनसेलसँगको बक्यौता तत्काल उठाउन निर्देशन दिएको हो । अर्थ मन्त्रालयको अनुसार एनसेलसँग आवद्ध […]
पोखराको पृथ्वीचोकमा अवस्थित गण्डकी मेडिकल टिचिङ कलेजका बिद्यार्थीहरुले आजबाट अस्पताल प्राङ्गणमा रिले अनशन शुरु गरेका छन् । कलेजले बिना कुनै शीर्षक अवैधानिक ढंगले शल्क असुल गरेको र त्यसको विरोधमा आफुहरुले आन्दोलन गर्दै आएपनि नियमन निकायले […]
हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजन अन्तरगत यतिबेला देशव्यापी छनौट भएका प्रतिस्पर्धीहरुले विभिन्न प्रशिक्षणहरु लिईरहेका छन् । आयोजक एपी इन्टरटेनमेन्टले प्रतिस्पर्धीहरुका लागि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित विविध प्राविधिक तथा व्यवहारिक प्रशिक्षणहरुको व्यवस्था गरिएको जनाएको छ । यसैबीच […]
पोखरा महानगरपालिका वडा नं ८, नागढुङ्गास्थित आमा मिलन बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित भवनको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ । गरिवी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सहकारी भवनको उद्घाटन गर्नुभएको हो […]