सञ्चारकर्मी प्रभु अधिकारीको प्रस्तुतिमा गितकार मन क्षेत्रीको सामाजिक सचेतनामुलक गीत ‘हामी नउठे को उठ्छ ?’ को अडियो तथा म्युजिक भिडियो आज पोखरामा सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका मेयर मान बहादुर […]
पृथ्वी राजमार्ग बस सञ्चालक समितिले मंगलबार पोखरामा आयोजना गरेको रक्तदानमा कार्यक्रममा ७० युनिट रगत संकलन भएको छ । समितिले आफ्नौ ४ ७ औं बार्षिकोत्सवको अबसरमा पोखराको पृथ्वीचोकमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कास्की प्रमुख […]
पोखरामा पहिलो पटक फुटबल खेल्न आएको जापानको रिस्शो युनिभर्सिटीको टिम मनकामना केबलकार पोखरा कपमा विजयी हुँदै सेमीफाइनलमा प्रवेश गरेको छ । रिस्शो युनिभर्सिटीको टिमले विभागीय टिम नेपाल पुलिसलाई १–० ले पराजित गर्दै शसस्त्र प्रहरीको एपिएफसंग […]
युएईलाई पराजित गर्दै ऐतिहासिक सिरिज जितेको नेपाल आइसीसीको टी २० अन्तर्राष्ट्रिय वरीयतामा समावेश भएको छ । तीन खेलको ओडिआई २–१ ले जितेपछि पहिलो पटक ओडिआई वरीयतामा पर्दै १५औँ स्थानमा रहेको नेपाल टी २० तर्फ भने […]
राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने सोनाम ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकमा मनाइने […]