प्रथम ल्होछार महोत्सव शुरु, झाँकीमा छारग्याम उत्कृष्ट

नेपाल तामाङ घेदुङ नालामुख इकाइको आयोजनामा शुक्रवारदेखि पोखरा प्रदर्शनी केन्द्रमा प्रथम सोनाम ल्होछार महोत्सव शुरु भएको छ । मञ्जुश्री सम्बत २८ सय ५५ औं सोनाम ल्होछार फाग ल्हो आगमनको अवसरमा नालामुख इकाइद्वारा आयोजित महोत्सव तथा […]

डा.केसीद्वारा आमरण अनसन अन्त्य, चिकित्सा शिक्षा सुधारको आन्दोलनलाई निरन्तरता दिने प्रतिबद्धता

विगत २४ दिनदेखि अनसन बसेका त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डाक्टर गोविन्द केसीले शुक्रबार १६ औं अनसन तोड्नुभएको छ । केसीले २४ दिन अगाडि इलाममा अनसन शुरु गर्नुभएको थियो । स्वास्थ्य अवस्था विग्रिएपछि केसीलाई नाइटभिजन […]

बाटोमा भेटिएको नगद प्रहरीलाई बुझाइयो

पोखरा ड्यासाइडका विक्रम पौडेलले आफूले भेटेको नगद जिल्ला प्रहरी कार्यालयमा बुझाउनुभएको छ । पोखरा उद्योग बाणिज्य संघको कार्यालय गैह्रापाटन अगाडि आफूले भेटेको नगद २४ हजार प्रहरीलाई बुझाएको पौडेलले जानकारी दिनुभयो । सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी […]

नेपाल टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा ४ विकेटले विजयी

नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको चुनौतीलाई नेपालले १९।३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन […]

संसदीय मुल्य मान्यता विपरीत विधेयक पारित गरियो : सभापति देउवा

पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय मुल्य मान्यता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गरिएको छ । वार्ता र संवादको प्रयास नै नगरी संसदमा मार्सल लगाएर होहल्लाकै वीचमा विधेयक पारित गरिएको देउवाको आरोप […]