तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदै, पोखरामा ल्होछार महोत्सव

तामाङ समुदायले आज बिभिन्न कार्यक्रम गरी सोनाम ल्होछार अर्थात् नयाँ वर्ष मनाउँदैछन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो । प्रत्येक वर्ष माघ शुक्ल […]

लायन ग्याल्पोको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता गरिने

स्वर्गीय ग्याल्पो लामाको नामबाट लायन्स क्लब अन्नपुर्णले प्रत्येक बर्ष ब्याडमिन्टन प्रतियोगिता गर्ने । पोखराको पुरानो एवं सामाजिक कार्यको अग्रणी क्लब लायन्स क्लब अफ पोखरा अन्नपुर्णले आफ्नो सस्थापक सदस्य एवं क्लबका प्रथम उपाध्यक्ष स्वर्गीय ग्याल्पो लामाको […]

सिंचाइ विकास गुरुयोजना २०१८ का बारेमा प्रदेशस्तरीय छलफल सम्पन्न

पोखरामा सिंचाइ विकास गुरुयोजना २०१८ बारे छलफल भएको छ । सिंचाइ सम्बन्धि गुरुयोजना निर्माण गर्ने उद्देश्यसहित गण्डकी प्रदेशस्तरीय प्रस्तुती एवं छलफल कार्यक्रम गरिएको हो । उच्च प्राथमिकताका जलश्रोत योजनाको संभाव्यता अध्ययन, योजना तयारी, प्रकोप न्युनीकरण […]

मनकामना केबलकार पोखरा कपबाट नेपाल आर्मी क्लव बाहिरियो

नेपाल आर्मी क्लव मनकामना केबलकार पोखरा कपबाट बाहिरिएको छ । पोखरामा पाहुना टोली क्यामरुनको डफिन्स क्लब संग ४–१ गोलले पराजित हुँदै आर्मी क्लव मनकामना कपबाट बाहिरिएको हो । खेलको पहिलो हाफमा पहिलो गोल खान पुगेको […]

नेकपा बैठकः भेनेजुएलाको राजनीतिक घटनाक्रम र कार्यदलको प्रतिवेदनबारे छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भेनेजुएलाको राजनीतिक घटनाक्रम र पार्टी संगठन एकीकरण गठित कार्यदलको प्रगति सम्बन्धमा छलफल भएको छ । बैठकपछि जारी विज्ञप्तिमा भेनेजुएलाको राजनीतिक घटनाक्रमका बारेमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । भेनेजुएलामा […]