पोखरा ३३ मा गृहिणी इ साक्षर कार्यक्रम शुरु

पोखरा महानगरपालिका वडा नं. ३३ मा गृहिणी इ साक्षर कार्यक्रम शुरु भएको छ । महिलाहरुलाई लक्षित गरेर गृहिणी इ साक्षर कार्यक्रम शुरु गरिएको हो । पछिल्लो समय विकास भएको सूचना, प्रविधि इमेल, इन्टरनेट र सामाजिक […]

नेपाल, भारत, बंगलादेश र भुटानका पर्यटन ब्यवसायी सिलगुडीमा, सहकार्यले पर्यटन विकास सम्भव हुनेमा जोड

नेपाल भारतका बंगलादेश र भुटानका पर्यटन ब्यवसायी बिच ब्यापार आदान प्रदान गर्न उद्श्यले भारतको सिलगुडीमा मंगलवार देखि बंगाल ट्राभल मार्ट(विटिएम) शुरु भएको छ । मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बंगलादेश र भुटानबाट सहभागी पर्यटनसम्बद्ध संस्थाका […]

ब्याजदर घटाउन पोखरा उद्योग वाणिज्य संघको माग, आन्दोलनको चेतावनी

पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फीरुपमा ब्याजदर बढाएकोमा आपत्ति प्रकट गर्दै ब्याजदर नघटाएका आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै यही माघ मसान्तसम्म ब्याजदर समायोजन नभए निजी […]

चर्को ब्याजदर घटाउन होटल संघद्वारा राष्ट्रबैंकको ध्यानाकर्षण

होटल तथा समग्र पर्यटन क्षेत्रलाई बैंकहरुले प्रदान गर्दै आएको कर्जाको ब्याजदर अस्थीर र चर्को भएको भन्दै त्यसलाई नियन्त्रण गर्न पश्चिमाञ्चल होटल संघ पोखराले माग गरेको छ । संघले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नेपाल राष्ट्र बैंकको […]

रेबान पोखराको कार्यालयमा मजदुरद्वारा तालाबन्दी

रेष्टुरेन्ट एण्ड बार एसोसिएन (रेवान) ले होटल तथा रेष्टुराहरुमा सेवा लिए वापत ग्राहकले तिर्दै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्ने निर्णयको विरोधमा मजदुर संगठन आन्दोलित भएका छन् । रेवानको उक्त निर्णयका विरुद्ध संघर्षमा उत्रिएका […]