मधेसी जनताको पक्षमा संविधान संशोधनको पहल हुन्छ : नेकपा अध्यक्ष प्रचण्ड

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताउनुभएको छ । सिरहाको अर्नमा गाउँपालिकामा आज आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले मधेसी […]

गोर्खामा लायन्स क्लबको आयोजनामा हेल्थ क्याम्प तथा आखाँ जाँच शिविर सम्पन्न

लायन्स क्लवहरुको संयुक्त आयोजनामा गोर्खाको फिस्लिङ्गमा रहेको दलभन्ज्याङ्ग गाउँमा “मेघा हेल्थ क्याम्प तथा आखाँ जाँच शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण, गोल्डेन चौतारी, सुन्दरनगरी, डल्फिन, दर्शन, गोल्डेन सोसाइटी र लामाचौरको संयुक्त […]

मुलुकप्रतिको सपर्मण महत्वपूर्ण : प्रदेश प्रमुख कुँवर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं बार्षिकोत्सव कार्यक्रम पोखरामा पनि मनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले विधिको शासनबाट मात्र सुशासन कायम गर्न सकिने बताउनुभयो । उहाँले विधिको शासनवाट सुशासन कायम […]

८४ पुजा र ब्रतबन्धपछि बृद्धाश्रममा सहयोग

पोखरा महानगरपालिका वडा नं. २५ हेमजा सुइखेत निवासी भिमप्रसाद अधिकारीले आफ्नो चौरासी पुजा र नातिहरु आदर्श र आशिषको ब्रतबन्ध कार्यक्रमपछि तुलादान बापतको रकम र केही खाद्यन्न सामाग्री पोखरा बृद्धाश्रमलाई सहयोग गर्नुभएको छ । सोमबार पोखरा […]

स्याङ्जा आँधीखोला महोत्सव फागुन तेश्रो सातादेखि हुने

स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेल मैदानमा यही फागुन १७ देखि २६ गतेसम्म प्रथम स्याङ्जा आँधीखोला महोत्सव २०७५ हुने भएको छ । स्याङ्जा चेम्बर अफ कमर्शको आयोजनामा “महोत्सव स्याङजाको संस्कृति, स्थानीय उत्पादन, विकास […]