सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माओवादी जनयुद्ध शुरू भएको दिनको सम्झनामा जनआन्दोलन तथा जनयुद्ध दिवस मनाउने भएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले २०५२ साल फागुन १ गतेबाट सशस्त्र संघर्षका रुपमा जनयुद्धको शुरुवात गरेको […]
सरकारले आगामी चैत महिनादेखि बेरोजगार नागरिकको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । त्यसका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याउन लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । हरेक स्थानीय तहमा रोजगार […]
सरकारले मेलम्ची खानेपानी आयोजनाबाट इटालियन कम्पनी सीएमसीसँगको ठेक्का तोडे पनि फेरि उसैलाई काममा फर्काउनका लागि छलफल सुरु गरेको छ । धरौटी जोगाउनका लागि सीएमसीसँग ठेक्का तोडे पनि नयाँ बोलपत्र आव्हान गरेर नयाँ कम्पनीलाई काममा लगाउदाँ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई चाकडी गरेर सरुवा बढुवाको आस नगर्न आग्रह गर्नुभएको छ । नेपाल प्रहरीको १७८ औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो आग्रह गर्नुभएको हो । जिम्मेबार एवं इमान्दार भएर काम […]
आफुले चलाइरहेको जिप दुर्घटनामा परेपछी ९७ बर्षिय ब्रिटिश राजकुमार फिलिपले सवारी चालक अनुमतिपत्र त्याग्नुभएको छ । बकिङ्घम दरबारले राजकुमार फिलिपले सवारी चालक अनुमतिपत्र त्यागेको जनाउको हो । ९७ वर्षिय ड्युक अफ एडिन्बरा फिलिप ब्रिटेनकी महारानी […]