लिबियाली जनतालाई पुनः मिलन गराउन राष्ट्रसंघको आह्वान

संयुक्त राष्ट्र संघले लिवियाली जनतालाई पुनःमिलन गराउन आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टेनियो गुटर्रेसले लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको हो । महासचिव गुटेर्रेसले उत्तर अफ्रिकी […]

मुलुकलाई अन्धकार युगमा राखिरहने प्रयास भयाे : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउने अन्धकारमा राख्न खाेज्ने स्वार्थी तत्वहरूले प्रयास गरिरहेको बताउनुभएको छ । उहाँले त्यस्ता तत्वहरुप्रति सचेत रहन समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय […]

सरकारले न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन्छ : मन्त्री बाँस्कोटा

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको तलब ५० प्रतिशत बृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा गर्दा पनि विरोध […]

फागुन १ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु हुने

सरकारले यही फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमबार पत्रकार सम्मेलन गरी यही फागुन १ गते बुधबार काठमाडौंमा एक कार्यक्रममा बीच प्रधानमन्त्री […]

नेविसंघ सभापति नैनसिंह महरद्वारा पदबाट राजीनामा

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिनुभएको छ । कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहँदा सोमबार दिउँसो सभापति महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको हो । सभापति देउवाले […]