फागुन ७ गते आयोजना हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” मा ५ हजार पोखरेलीले भाग लिने आयोजकले जनाएको छ । भूतपूर्व खेलाडी मंचका आयोजनामा हुने प्रतियोगितामा ५ हजार बढीले भाग लिने आयोजकले दावी गरेको […]
नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीद्वारा दृष्टिविहिन व्यक्ति तथा उनीहरुका अभिभावकहरुका लागि दृष्टिविहिनहरुको अगुवाइमा गठित दृष्टिविहिन नमूना वचत समूहको ११ आँै साधारण सभा नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीको कार्यालय पोखरामा शनिबार सम्पन्न भएको छ । समूहका […]
पोखरामा अन्तर लायन्स एट ए साइड फुटबल प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । लायन्स क्लब अफ पोखरा डाउन टाउनको आयोजनामा टुँडिखेलस्थित राष्ट्रिय माविको खेलमैदानमा शुरु भएको प्रतियोगितामा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि १ नेपाल […]
सत्तारुढ दलका सांसदले नै महाअभियोग प्रस्ताव अगाडि बढाउने तयारी थालेपछि अख्तियार दु?पयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिनुभएको छ । पाठकले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो । राष्ट्रपति कार्यालय श्रोतले […]
गण्डकी प्रदेश मुख्यमन्त्रि पृथ्बीसुब्बा गुरुङले पोखरा म्याराथनको पुरस्कार राशीलाई १० हजार डलर पुर्याउनुपर्ने बताउनुभएको छ । १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको पूर्ब सन्ध्यामा भएको छलफलमा मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । गण्डकी प्रदेश सरकारका […]