कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस कसैको पुख्र्यौली सम्पति नभएको भन्दै कोइरालाहरु भन्दैमा पार्टीमा हैसियत नपाइने बताउनुभएको छ । बुधबार वीरगन्जमा पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले ‘आफूहरुले टाउको फोरेर स्थापित गरेको पार्टीमा […]
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्याको घटनाले नेपालको अन्तर्राष्ट्रिय तहमै अपमान भएको बताउनुभएको छ । बुधवार सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो । निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने दाबी […]
माछापुच्छ्रे क्रिकेट क्लवको आयोजनामा यहि फागुन१४ देखि माछापुच्छ्रे क्रिकेट लिगको दोश्रो संस्करण शुरु हुँदैछ । यसपटक प्रतियोगितामा विभिन्न ६ वटा फ्रेन्चाइज टिमले सहभागिता जनाउँदैछन् । नदीपुरस्थित प्रदेश सभा भवन पछाडीको क्रिकेट मैदानमा हुने प्रतियोगितामा आर.के.भिक्टोरियन्स, […]
पोखरामा विहीबारदेखि मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको पाँचौ राष्टिय सम्मेलन हुँदैछ । नेपाल मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको राष्ट्रिय संगठन नेपालको आयोजनामा तिनदिने सम्मेलन पोखरामा हुन लागेको जानकारी दिइएको हो । आयोजक संस्थाले पोखरामा पत्रकार सम्मेलन गरी […]
पोखरामा फागुन ९ र १० गते हुने नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशनको तयारी पुरा भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाको व्यवस्थापनमा पोखरा सभागृहमा हुने साधरणसभाको उद्घाटन कृष्णबहादुर महराले गर्नुहुने बताइएको छ […]