यूके बाट सहारा क्लब द्वारा संचालित १७ औं आहा ! रारा फुटबलका लागि आएका सहारा यूके लगाएत यूके बाट आएका अन्य सहयोगीहरुले शनिबार दोविल्ला स्थित सहारा एकेडेमीको निरिक्षण भ्रमण गरेका छन । सो अवसरमा सहारा […]
म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुनुभएको छ । म्याग्दीको मंगला गाउँपालिका २ सिमलचौरमा रहेको केडी कटेज प्रालीको तेस्रो वार्षिक उत्सवको अवसरमा गौतमलाई सम्मान गरिएको हो । समाचारको माध्यमबाट […]
नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर विचारक कृष्णदास श्रेष्ठको आज निधन भएको छ । आमरुपमा माड्साबको नामले परिचित श्रेष्ठ ८७ वर्षको हुनुहुन्थ्यो । दम र पिसाबनली बन्द हुने समस्याबाट पीडित श्रेष्ठको शंखमूल, नयाँवानेश्वरस्थिति आफ्नै निवासमा दिउँसो १ः४० […]
उत्तरकोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताको लागि भियतनाम जाने तयारीमा रहनुभएको छ । शनिबार उहाँले भ्रमण गर्ने भन्दै औपचारिक रुपमा घोषणा भएको हो । भियतनामको हनोइमा किम र ट्रम्पबीच यही फेब्रअरी […]
पाकिस्तानको पञ्जाव प्रान्तीय सरकारले प्रतिबन्धित संगठन जैस–ए–मोहम्मदको मदरसालाई नियन्त्रणमा लिएको छ । बहावलपुरस्थित मदरेसातुल असाबर र जामा–ए–मस्जिद सुब्हानअल्लाहलाई सरकारले नियन्त्रणमा लिएको हो । मदरसा नियन्त्रणमा लिएर त्यहाँ एक सरकारी अधिकारीलाई प्रशासकको रुपमा खटाइएको पञ्जावको गृह […]