प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधी र यान्त्रिकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउनुपर्ने बताउनुभएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज गरेको “वर्तमान अवस्था र भावी सोच” बिषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो […]
प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ राष्ट्रियसभाले सर्वसम्मत पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रदेश लोकसेवा आयोग (आधार […]
नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेसको संशोधित विधान मस्यौदा पारित गर्नका लागि जारी केन्द्रिय समितिको बैठकका लागि भेला भएका नेताहरुलाई दबाब दिन जम्मा भएका नेविसंघका दुई गुटबीच ढुंगा हानाहान […]
पोखरामा जारी आहा ! रारा फुटबल प्रतियोगिता अन्र्तगत आइतबार सम्पन्न दोश्रो क्वाटर फाइनल खेलमा बिजयी हुँदै विभागीय टोली त्रिभुबन आर्मी क्लब सेमी फाइनलमा प्रवेश गरेको छ । आर्मीका नवयूग श्रेष्ठले लगालग दुई गोल गरेपछि हिमालयन […]
आइएमएस गु्रपले पोखराको उत्तमचोकमा काेरियाली साङयोङ मोटर्सको शो–रुम शुभारम्भ गरेको छ । साङयोङ मोटर्सले काठमाण्डौपछि पोखरेली ग्राहकलाई लक्षित गर्दै साङयोङ कम्पनीका गाडी बिक्रीका लागि शो–रुम सञ्चालनमा ल्याएको हो । शो–रुमको आइतबार गण्डकी प्रदेशका आर्थिक मामिला […]