प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजकको नतिजा प्रकाशित (नजिता सहित)

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि संयोजकहरुको अन्तिम नतिजा प्रकाशन भएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार रोजगार संयोजकको अन्तिम नतिजा सार्वजनिक गरेको हो । मन्त्रालयले यसअघि अनलाइन आवेदन लिई रोजगार संयोजकको न्यूनतम योग्यता र […]

कमल थापा नेतृत्वको राप्रपाले जनसंघर्ष गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्ष गर्ने चेतावनी दिएको छ । पार्टीका अध्यक्ष कमल थापाले चैत १ गतेदेखि जनसंघर्ष सुरु गर्ने बताउनुभएको छ । सरकारलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा उठाएका मागहरु सम्बोधन नगरे जनसंघर्ष गर्ने थापाको भनाई […]

अन्तराष्ट्रिय नाटक महोत्सवको तयारी पुरा

पोखरामा फागुन १५ गतेदेखि आयोजना गरिने पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ को तयारी पुरा भएको छ । पोखराका दुई क्रियाशिल नाट्य संस्था पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा आयोजना हुने यो नाटकको तयारी पुरा […]

महिला स्वास्थ्य महानगरको प्राथमिकतामा छ : उपप्रमुख गुरुङ

पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महागनर महिलाको स्वाथ्यका विषयमा गम्भीर रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका शहरी स्वाथ्य केन्द्रमा आयोजित महिलाहरुको पाठेघरको मुख तथा स्तन क्यान्सर सम्वन्धि सचेतना तथा परीक्षण कार्यक्रमको उद्घाटन गर्दै महिलालाई प्राथमिकता […]

विद्यार्थीसँग प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

प्रभु बैंकले सोमबार दमौलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन गरेको छ । बैंकले सामाजिक उत्तरदात्यिव अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा बिबिए अध्ययनरत विद्यार्थीसँग उक्त कार्यक्रम गरेको हो । क्याम्पसमा अध्यनरत विद्यार्थीलाई लेखा व्यवस्थापन, बैंकिङ सेवा तथा सुविधा र […]