पोखरा पर्स्याङमा एनआइसी एशिया बैंकको शाखा विस्तार

एनआइसी एशिया बैंक लि.ले पोखरा पर्स्याङमा शाखा विस्तार गरेको छ । पोखराको पर्स्याङमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शाखाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मेयर जिसीले बैंकहरु नाफासँगै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्नेतर्फ पनि […]

बैदेशिक लगानी भित्र्याउन काठमाडौँमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गरी वैदेशिक लगानी भित्र्याउने उद्देश्यले चैतको दोस्रो साता काठमाडौँमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ । आगामी चैत १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डवमा आयोजना हुने मेलाको तयारी […]

साउदी राजकुमारी अमेरिकाका लागि राजदूत नियुक्त

साउदी अरेबियाले राजकुमारी रिमा बिन्ट बान्डर अल–साउदलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्ने भएको छ । राजकुमारी रिमा साउदी अरेबियाका तर्फबाट राजदूत बन्ने पहिलो महिला बन्नुहुनेछ । उहाँले आफ्नो बाल्यकाल अमेरिकाको वासिङ्गटन डिसीमा बिताउनुभएको थियो । […]

भेनेजुएलाद्वारा कोलम्बियासँगको कुटनीतिक सम्बन्ध तोड्ने घोषणा

भेनेजुएलाले कोलम्बियासँगको कुटनीतिक सम्बन्ध तोडेको छ । सीमा क्षेत्रमा हिंसा फैलाउन मद्दत गरेको आरोप लगाउँदै भेनेजुएलाले कोलम्बियासँगको सम्बन्ध तोडेको हो । राष्ट्रपति निकोलस मादुरोले कोलम्बियासँगको सीमा नाकासमेत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिनुभएको छ । […]

कांग्रेस सदस्यद्वारा राज्यव्यवस्था समिति बैठक बहिष्कार

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नेपाली कांग्रेसका सांसदहरूले बहिष्कार गरेका छन् । केही दिनभित्र मुलुकका विभिन्न क्षेत्रमा भएका बम विस्फोट र एनसेल टावरमाथि भएका आगजनीबारे छलफल माग्दै समिति सभापति शशी श्रेष्ठले उक्त विषयलाई […]