प्रेस युनियन कास्कीका नवनिर्वाचितलाई सम्मान

नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई पोखरामा सोमबार सम्मान गरिएको छ । पोखरामा आयोजित कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसी र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले निर्वाचित पदाधिकारी एवं […]

थ्री स्टार क्लब आहा रारा गोल्कडप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

ललितपुरको रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्कडप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा थ्री स्टारले भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ५–२ […]

नोभा इन्स्टिच्युट १५ औं बर्षमा प्रवेश

पोखराको महेन्द्रपुलमा रहेको नोभा कम्प्युटर एण्ड ल्याङवेज इन्स्टिच्युटले १४ औं बार्षिकोत्सव मनाएको छ । १५ औं बर्ष प्रवेशको अवसरमा संस्थाले आइतबार विद्यार्थी र शिक्षकहरुको उपस्थितिमा शुभकामना आदानप्रदान आयोजना गर्यो । शुभकामना आदान प्रदान कार्यक्रमसहित केक […]

क्यान इन्फोटेकको तयारी तीब्र, माविस्तरीय आइटी क्वीज समावेश

फागुन १८ गतेदेखि हुने क्यान इन्फोटेकमा माध्यमिक विद्यालय स्तरीय आइटी क्वीज प्रतियोगिता हुने भएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा फागुन १८ देखि २४ गतेसम्म हुने क्यान इन्फोटेकका अवसरमा रनिङशील क्वीज प्रतियोगिता गरिने आयोजकले जनाएको […]

भरतपोखरीमा सडक सरसफाई सुरु

छोरेपाटन, कृस्ती, निर्मलपोखरी, भरतपोखरी एसएनआरटिपी (SNRTP) सडक अन्तर्गत आजदेखि पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरी खण्डमा सरसफाई कार्य सुरु गरिएको छ । सडक सरसफाई कर्मचारीका टोली प्रमुखलाई वडा सदस्य दीपक लामिछानेले हाजिरी रजिष्टर हस्तान्तरण गर्दै […]