अमेरिकाले चीन र नेपालको मित्रवत सम्बन्धमाथि हस्तक्षेप गर्न खोज्यो : चिनीयाँ राजदुत

चिनीयाँ राजदुत होउ यानछीले नेपाल र चीनको मित्रवत सम्बन्धमाथि अमेरिकाले हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ । अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टरले नेपाल भ्रमणका दौरान चिनीयाँ लगानीबारे राखेको धारणाप्रति असन्तुष्टि जनाउँदै राजदुत यानछीले यस्तो बताउनुभएको हो […]

दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टी पोखरामा गरिने

हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टी पोखरामै गरिने भएको छ । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार उनको अन्त्यष्टी शुक्रबार पोखरामै गर्न लागिएको हो । उनको शव काठमाण्डौं आएपछि टिचिङ अस्पतालमा पोष्टमार्टम गरिनेछ […]

मगर र गुरुङ भाषा सरकारी कामकाजको भाषा हुनसक्छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै जातजातिको पहिचानको सम्मान हुनुपर्ने बताउनुभएको छ । नेपाल मगर संघको ३७ औं स्थापना दिवस एवं मगर दिवसका अवसरमा बुधबार पोखरामा नेपाल मगर संघ, कास्कीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री […]

पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव सुरु, ‘नाटक हेर्छ पोखरा’

पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ बुधबारबाट पोखरामा सुरु भएको छ । महोत्सवको गण्डकी पदेशका मुख्यमन्त्री पृथ्बिसुब्बा गुरुङले ‘नाटक हेर्छ पोखरा’ भन्दै महात्सवको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान चाडै […]

रवीन्द्र अधिकारीको निधनले अमेरिका र फ्रान्स पनि स्तब्ध !

पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि फ्रान्स र अमेरिकाले दुःख व्यक्त गरेका छन् । अमेरिकी राजदूत रेण्डी वेरीले मन्त्री अधिकारीको निधनमा दुःख व्यक्त गर्नुभएको हो । ‘हेलिकोप्टर दुर्घटनाको खबरले […]