विमानस्थलको नाम दिवंगत मन्त्री अधिकारीको नामबाट राख्न माग

पोखरा पर्यटन परिषद्ले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नाम रविन्द्र अधिकारी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल राख्न माग गरेको छ । परिषद्ले शनिबार श्रद्धाञ्जलीसभा कार्यक्रम आयोजना गरी निर्माणाधीन विमानस्थलको नाम रविन्द्र अधिकारी अन्तर्राष्ट्रिय विमानस्थल राख्न माग गरेको […]

प्रेस युनियन कास्कीमा पदस्थापना

नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशनबाट निर्वाचित नयाँ कार्य समिति, केन्द्रीय पार्षद र प्रदेश पार्षदको शनिवार पदस्थापना गरिएको छ । निर्वाचन समितिले पोखरामा शनिवार आयोजना गरेको कार्यक्रममा नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, […]

कृषि कर हटाउन चीनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कृषि उत्पादनमा लगाइँदै आएको अतिरिक्त कर हटाउन चीनसमक्ष आग्रह गर्नुभएको छ । ट्वीट मार्फत् ट्रम्पले व्यापरिक वार्ता सही दिशामा अघि बढिरहेकाले अतिरिक्त कर हटाउन आग्रह गर्नुभएको हो । चीनले कृषिमा […]

विकासले गति लिन नसक्नुमा राजनीतिक नेतृत्व दोषी : डा. सूर्यराज आचार्य

पूर्वाधार विज्ञ एवं विवेकशील साझाका नेता डा. सूर्यराज आचार्यले राज्य संचालनमा नेतृत्व क्षमता अभाव भएकै कारण नेपालमा विकासले गति लिन नसकेको टिप्पणी गर्नुभएको छ । यूथ थिंकर्स सोसाइटी पोखरा च्याप्टरले महिनैपिच्छे गर्दै आएको विशेष कार्यक्रम […]

आन्दोलन फिर्ता लिन गण्डकी मेडिकल कलेज प्रशासनको विद्यार्थीलाई आग्रह

करिव एक महिना यता जारी विद्यार्थीहरुको आन्दोलनका कारण कलेज र अस्पताल ठप्प बनेपछि पोखरा स्थित गण्डकी मेडीकल कलेज प्रशासनले चिन्ता ब्यक्त गरेको छ । शनिवार कलेजले एक बिज्ञप्ती जारी गर्दै २८ दिनदेखि शिक्षण अस्पतालमा गरीएको […]