लुम्बिनी विकास बैंककाे अध्यक्षमा पराजुली चयन

लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सुशीलराज पराजुली चयन हुनुभएकाे छ । बैंकको सञ्चालक समिति बैठकले पराजुलीलाई सर्वसम्मत सञ्चालक समितिको अध्यक्ष चुनेको हो । नवनियुक्त अध्यक्ष पराजुलीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ […]

फेवाताल जोगाउन आमा समुह सक्रिय हुने

पोखरा महानगरपालिका ६ बैदाममा रहेको खहरे आमा समुहका सदस्य तथा सल्लाहकारहरुले फेवाताल जोगाउन सक्रिय हुने बताएउका छन् । समुहको पाँचौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट निर्वाचित अध्यक्ष मैया भट्टराई थापा लगायत पदाधिकारी र सदस्यहरुलाई पदस्थापन […]

कास्कीमा तरकारी सुपरजोन संचालक समिति गठन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई सुपरजोन कास्की अन्तर्गत तरकारीको संचालक समिति गठन गरिएको छ । आइतबार भएको छलफलमा कृष्णप्रसाद तिवारकिो संयोजकत्वमा ९ सदस्यीय संचालक समिति गठन गरिएको हो । समितिको उपसंयोजकमा चित्रा भट्राई रनुभएको […]

पाेखरामा ग्याल्पो स्मृति अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगिता हुने

लायन्स क्लब अफ पोखरा अन्नपूर्णको आयोजनामा ग्याल्पो स्मृति ११ औ अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ‘स्वस्थ मुटुका लागि ब्याडमिन्टन’ भन्ने मुल नाराका साथ पोखरामा प्रतियोगिता गर्न लागिएकाे हाे । लायन्स क्लव अफ […]

पूर्व अर्थ मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टी

पूर्व उपप्रधान तथा अर्थ मन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टी गरिएको हो । तीन छोरीहरु लुना, लिना र लिजाले अधिकारीलाई दागबत्ती दिएका थिए । स्वर्गीय अधिकारीको शवमा […]