नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले मोर्चाबन्दी गर्ने भएका छन् । देउवा ईतरका समूहले सभापतिको कार्यशैलीविरुद्ध एक भएर लाग्ने सहमति गरेका छन् । देउवा पक्ष बाहेक सबै पक्षको […]
प्रतिनिधि सभाका सांसदहरुले आन्दोलनरत राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभामा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालका सांसदहरुले माध्यमिक शिक्षा परीक्षा सञ्चालन हुनुअघि […]
जिल्ला अदालत कैलालीले टीकापुर घटनाका दोसी ठहर गर्दै राजपाका सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । अदालतको यो फैसला संगै कैदमा रहँदासम्म चौधरीको सांसद पद स्वतः खारेज भएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल […]
गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीहरुसँग बढी शुल्क लिइ ठगी गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख […]
पोखरामा प्रदेश स्तरीय ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ पोखरा प्रदर्शनी केन्द्रमा जारी रहेको छ । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान)को आयोजनामा सातौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ जारी रहेको […]