संवैधानिक व्यवस्था अनुसार नै सार्वजनिक– निजी साझेदारी : अर्थमन्त्री खतिवडा

नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले समृद्धि हासिल गर्न सार्वजनिक–निजी साझेदारी अगाडि बढाउन लागिएको बताउनुभएको छ । बिहीबार संसदमा ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले […]

मत सर्वेक्षण अनुसार राष्ट्रपति ट्रम्प नै अपराधमा संलग्न !

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अपराधमा संलग्न रहेको पाईएको छ । अमेरिकामा गरिएको एक सर्वेक्षणले डोनल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघि अपराधमा संलग्न भएको देखाएको हो । क्वीनीपियाक विश्वविद्यालयले गरेको मत सर्वेक्षणमा सहभागीमध्ये ४५ प्रतिशतले ट्रम्प राष्ट्रपतिका […]

डा. विष्णुमाया परियारलाई अमेरिकामा ‘वुमन एक्सन अवार्ड’

समाजसेवी डा. विष्णुमाया परियारलाई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट ‘वुमन हिस्ट्री मन्थ’ (मार्च) का अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला क्रियाशील पुरस्कार) द्वारा सम्मान गरिएको छ । जर्सी सिटी मेयरका सल्लाहकार डा. परियारले उक्त […]

सीके राउतलाई साधरण तारेखमा रिहा गर्न सर्वाेच्चकाे आदेश

राज्यविरुद्ध सङ्गठित कसुर मुद्दामा नियन्त्रणमा रहेका सीके राउतलाई सर्वोच्च अदालतले साधरण तारेखमा रिहा गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको […]

स्थानीय सक्रिय बने विकास सम्भव – राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जनता सक्रिय भए आफ्नो गाउँको विकास आफैं गर्न सकिने बताउनुभएको छ । प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर पुनर्निर्माण सकिएको अवसरमा बिहीबार मन्दिरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले सरकार र जनताबीचको सहकार्यबाट छोटो […]