आर्मीलाई चौथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि

विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौंथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि हात पारेको छ । आज भएको फाइनल खेलमा आयोजक झापा–११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो । डोमालाल राजवंशी […]

बोइङ कम्पनीकाे ‘७३७ म्याक्स ८’ मोडलमा प्राविधिक समस्याकाे आशंका

इथियोपियाली एयरलाइन्सको विमान उडान भरेको ६ मिनेटमै दुर्घटनामा परेपछि बोइङ्ग कम्पनीको नयाँ विमान ‘७३७ म्याक्स ८’ मोडलमा नै प्राविधिक कमजोरी रहेको आशंका गर्न गरिएको छ । उक्त मोडेलका दुई नयाँ विमान ६ महिनाकै अन्तरालमा दुर्घटना […]

सरकार जनविरोधी काममा लाग्याे : सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले जनविरोधी काम गर्दै गईरहेको आरोप लगाउनुभएको छ । पर्वतको जलजलामा काँग्रेसले आयोजना गरेको भेलामा बोल्दै सभापति देउवाले सरकारले सीके राउतसँग सम्झौता, निर्मला हत्या काण्डको छानविनमा […]

सिके राउतसँगको सम्झौताले अन्यौल सिर्जना भएकाे काँग्रेस संसदीय दलकाे ठहर

नेपाली काँग्रेस संघीय संसदीय दलले नेपाल सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनवचि भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपाली काँग्रेस संघीय संसदीय दलका तर्फबाट विज्ञपित जारी […]

राष्ट्रिय अखण्डताका विषयमा जनमत सङ्ग्रह हुन सक्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत सङ्ग्रह हुनै नसक्ने बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको १८ औं वार्षिकोत्सवलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री […]