आज मौसम सफा रहने, पहाडी क्षेत्र दिउँसो तिर वर्षाको सम्भावना

देशको पहाडी भूभागमा आंशिक बदली रहेपनि बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपरान्हपछि भने पश्चिमी भेगका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको […]

सबै देशसँग अनिवार्य श्रम सम्झौता गर्ने सरकारको तयारी

सरकारले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका सबै देशसँग अनिवार्य श्रम सम्झौता गर्ने तयारी गरेको छ । पछिल्लो समय श्रम सम्झौताका लागि रोजगारदाता देशसँगको छलफललाई तीव्रता दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो […]

सरकार विखण्डनवादी जालमा फस्याे – कांग्रेस प्रवक्ता शर्मा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिके राउतको विखण्डनवादी जालमा प्रधानमन्त्री फसेको आरोप लगाउनुभएको छ । कांग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोध सभामा बोल्दै प्रवक्ता शर्माले प्रधानमन्त्रीको राष्ट्रवाद उदांगो भएको टिप्पणी गर्नुभयो । […]

जापानमा पानीजहाज ह्वेल माछासँग ठोक्कियाे

जापानमा एउटा पानीजहाज ह्वेल माछासँग ठोक्किँदा ८० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जापानको सादो आइसल्याण्डबट निकाटा जाँदै गरेको पानीजहाज ह्वेलसँग ठोकिएको हो । घटनाका कारण पानीजहाजको अघिल्लो भाग चर्किएको छ । उक्त पानीजहाजमा […]

उत्तर कोरियामा निर्वाचन सम्पन्न, किम पुनः सर्वाेच्च नेता

उत्तर कोरियामा आइतवार निर्वाचन भएको छ । सञ्चारमाध्यमका अनुसार चुनावको विजेताका नाम पहिल्यै तय भइसकेको छ । सत्तारूढ वर्कर्स पार्टीका नेता किम जोङ उनले यस चुनाव पक्का जित्ने बताइएको छ । जानकारीका अनुसार किम जोङ […]