पार्टीमा भावनात्मक एकता छैन : काँग्रेस वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुसँगै तातोपानीमा नुहाउँदैमा एकता भएको नठान्न आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन कास्कीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले काँग्रेस […]

पोखरामा फुटबल रंगशाला शिलान्यास, खेल क्षेत्रबाट विकासमा सहयोग पुग्छ : मन्त्री विश्वकर्मा

पोखरा फुटबल रंगशालाको शिलान्यास गरिएको छ । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्रि जगतबहादुर सुनार विश्वकर्माले आइतबार एक समारोहका बिच फुटवल रंगशालाको शिलान्यस गर्नुभएको हो । मन्त्री विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद (साग)का केही […]

विजयपुर पुलमा डाइभर्सनको व्यवस्था तत्काल मिलाउ : सभापति कोइराला

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विजयपुर खोलाको पुलमा समस्या आएकाले तत्काल डाइभर्सनको व्यवस्थापन मिलाउन आग्रह गर्नुभएको छ । समितिका सभापति कोइरालाले पुलको निरीक्षण गरेपछि सडक डिभिजन कार्यालय, पोखरा कास्कीका प्रमुख हरिकुमार […]

मधेसवादी दलको भ्रममा नपरौं : नेकपा नेता नेपाल

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसी जनतालाई भ्रम फैलाउनेका पक्षमा नलाग्न आग्रह गर्नुभएको छ । शनिबार रौतहटको गरुडामा आयोजित नेकपाको आमसभामा नेता नेपालले मधेसी दलले नेकपाविरुद्ध भ्रम फैलाएको भन्दै त्यसलाई नपत्याउन जनतालाई […]

उत्तर कोरिया रकेट प्रक्षेपण गर्ने तयारीमा

उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । राजधानी प्योङयाङ नजिकको सामुन्डोङ परीक्षण केन्द्रबाट मिसाइल परीक्षणको तयारी भैरहेको स्याटलाइट तस्वीरहरु सार्वजनिक भएका हुन् । सामुन्डोङमा धेरैजसो व्यालेष्टिक मिसाइल र रकेटहरुको अन्तिम काम […]