सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । काठमाण्डौमा प्रधानमन्त्री केपी शर्मा ओली समेतको राउतको स्वतन्त्र गठबन्धनसँग सरकारले सहमति गरेको हो । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले […]
पोखरामा लैंगिक समता र समायोजन विषयक कार्यशाला शुरु भएको छ । ३ दिने कार्यशालामा आफुले भोग्नुपरेका समस्याहरु, आफूभित्र रहेका तर व्यक्त गर्न नसकेका भावना व्यक्त गर्ने तरिकाबारे छलफल हुने बताइएको छ । तालिमका सहभागीहरुले घरपरिवार, […]
गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि होमस्टे अर्थात् घरबास कार्यक्रमलाई सँगै अगाडि बढाउने भएको छ । जस अन्तर्गत पहिलो चरणमा प्रदेशका १ सय ९० सामुदायिक होमस्टेलाई प्रवर्द्धन गर्न आर्थिक […]
आज मार्च ८, १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाईंदैछ । नेपालभर महिला सम्मद्ध विभिन्न संगठन एवं संस्थाहरुले पनि यो दिवस मनाउँदैछन् । लैंगिक समानताका लागि सोच र व्यवहार समृद्धिको आधार भन्ने नाराका साथ […]
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा ८ प्रहरीविरूद्ध मुद्दा दायर भएको छ । ८ महिना वित्न लाग्दा समेत घटनाकाे दाेषी पत्ता लाग्न सकेकाे छैन् । बर्खास्तमा परेका एसपी दिल्लीराज बिष्ट, निलम्बनमा परेका […]