राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाँचौ राष्ट्रिय सम्मेलन पोखरामा हुने

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाँचौ राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । आज पोखरामा पत्रकार सम्मेलन गरी पाँचौ राष्ट्रिय सम्मेलन गण्डकी प्रदेशको राजधानी पोखरामा गर्न लागिएको जानकारी गराएको हो । भूमिको अधिकारवाट वञ्चित भूमिहिन […]

सरकार–सीके राउतबीचको सहमतिप्रति नेकपाकै नेता भीम रावलको आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकार र सीके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने बताउनुभएको छ । शनिबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले उक्त ‘सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई वैद्यता […]

विप्लव नेतृत्वकाे नेकपाप्रति सरकारको व्यवहार अराजनीतिक : डा. भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले नेकपा विप्लव समूहप्रति सरकारले गरेको ब्यवहार अराजनीतिक भएको टिप्पणी गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीले प्रयोग गरेको शब्दप्रति समेत असन्तुष्टी व्यक्त गर्नुभएको छ । शनिबार गृहजिल्ला गोर्खामा आयोजित कार्यक्रमलाई […]

जनताको अपार समर्थनले राजनीतिक परिवर्तन सम्भव भएको हो : प्रचण्ड

संविधान निर्माण, गणतन्त्र स्थापना, संघीयता लगायतका उपलब्धि जनताको साथ समर्थनले मात्र सम्भव भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले रौतहटको गरुडामा आयोजना गरेको प्रदेश नं. २ स्तरीय आमसभालाई सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रक्रिया र […]

नेकपा र सरकार मधेशका पक्षमा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा र आफ्नो नेतृत्वको सरकार मधेशको पक्षमा रहेको बताउनुभएको छ । मधेसमा सबैभन्दा बढी बजेट विनियोजन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशको पक्षमा सरकारले धेरै काम गरेको बताउनुभयो । […]