तुलसीपुरमा नगर स्तरीय परीक्षाको तयारी पुरा

तुलसीपुर उपमहानगरपालिका अन्तर्गत कक्षा ८ को नगरस्तरीय परीक्षाको तयारी पुरा भएको छ । शिक्षा महाशाखा तुलसीपुरले कार्यक्रमको आयोजना गरेर परीक्षाको तयारी पुरा भएको जानकारी गराएको हो । शिक्षा महाशाखा तुलसीपुरले गराएको जानकारी अनुसार यस क्षेत्रका […]

रिभान चौर नाथु प्रल्हाद ङेह्रोंपैंगिलामा परिवारले रजत जयन्ती मनाउँदै

रिभान चौर नाथु प्रल्हाद ङेह्रोंपैंगिलामा परिवार कास्कीले विविध कार्यक्रम गरी फागुन २७, २८ र २९ गते रजत जयन्ती मनाउने भएको छ । पोखरा २५ याम्दीस्थित सुब्बा नाथु प्रल्हाद स्मृति भवनमा आयोजना हुने रजत जयन्ती समारोह […]

म्याग्दीमा ५ सहकारी एकीकरण, उत्पादनमूलक क्षेत्रमा लगानी गरौं : कृषि तथा सहकारीमन्त्री थापा

म्याग्दीका पाँच वटा सहकारी संस्थाहरु एकिकरण भएका छन् । मालिका गाउँपालिकाको दरवाङ स्थित पश्चिम दरवाङ, फुलबारी, बेनीको कामना बचत तथा ऋण, मंगला गाउँपालिकाको बाबियाचौर बहुउद्देश्यीय र बेनपा ४ को सिंगा उपभोक्ता सहकारी संस्था तातोपानी बीच […]

राप्रपाले पोखरामा हिन्दु राष्ट्र पुनः स्थापनाका लागि सभा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा सभा गर्ने भएको छ । हिन्दु राष्ट्र पुनः स्थापनाका लागि जनसंघर्ष कार्यक्रम अन्तर्गत र्याली तथा सभा गर्न लागिएको राप्रपा कास्कीले जनाएको छ । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा अन्तर्गत यही फागुन […]

परियार समाजले पोखरामा शुभकामना सांगीतिक साँझ गर्ने

परियार सेवा समाज, कास्कीले पोखरामा शुभकामना सांगीतिक साँझ गर्ने भएको छ । नेपाली कला संस्कृति हाम्रो पहिचान, नौमती बाजा संरक्षण प्रवद्र्धन भन्ने नाराका साथ चैत्र २३ गते सांगीतिक साँझ गर्न लागिएको पोखरामा पत्रकार सम्मेलन मार्फत् […]