कास्की जिल्लाको रुपा गाउँपालिकाले आयोजना गरेको प्रादेशिक ‘प्रथम अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता’को उपाधि तनहुँको भिमाद नगरपालिकाले जितेको छ । फागुन २४ गतेबाट शुरु भएको प्रतियोगितामा सोमबा सम्पन्न भएको फाईनल खेलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई ३–१को […]
पोखरा–१७, छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २३ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट विष्णुप्रसाद पौडेल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकाे छ । समितिको वरिष्ठ उपाध्यक्षमा गोपाल बराल, उपाध्यक्षमा ईश्वरीप्रसाद लम्साल, सचिवमा हरिप्रसाद लम्साल, […]
मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको सिलसिलामा पोखरामा हुने सभाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले जनाएको छ । यात्रा टोली मंगलबार पोखरामा आउने कार्यक्रम भए अनुसार गण्डकी प्रदेश एवं कास्कीको तर्फबाट सम्पूर्ण तयारी […]
पोखरा महानगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ । महानगरले तेस्रो स्थापना दिवस सोमबार मनाएको छ । स्थापना दिवसमा महानगरले रक्तदान कार्यक्रम गरेको हो । कार्यालय प्रांगणमा आयोजित रक्तदानमा ६५ जनाले रक्तदान गरेका छन् । पोखरा […]
अमेरिकी गठबन्धन सेनाले सिरियामा इस्लामिक स्टेट (आइएस) समूह विरुद्ध भीषण कार्वाही थालेको छ । आइएस समूहको कब्जामा रहेको सिरियाको बागुज गाउँमा अमेरिकी गठबन्धन सेनाले कार्वाही थालेको हो । आइएसको अन्तिम कब्जामा रहेको बागुज गाउँमा अमेरिकी […]