विप्लवको पार्टीलाई सहयोग गर्नेलाई पनि कार्वाही

सरकारले नेत्र विक्रम चन्द –विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने व्यक्ति, संस्था र समूहलाई कारबाही गर्ने निर्णय पनि गरेको छ । सरकारले नेकपाका गतिविधि नियन्त्रण गर्न भन्दै गत मंगलबार विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउने […]

विप्लव नेतृत्वको नेकपाकाे बन्दले जनजीवन प्रभावित

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ । पोखरा लगायत देशैभर लामो तथा छोटोदुरीका सार्वजनिक सवारी साधान दिनैभर चल्न सकेनन । पोखराबाट छुट्ने लामो दुरीका सवारी साधनका टिकट […]

गण्डकी मेडिकल कलेजको समस्या समाधानका लागि प्रयास जारी : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी मेडिकल कलेजको समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । गण्डकी प्रदेश सरकारले भित्र भित्रै काम गरिरहेको भन्दै मुख्यमन्त्री गुरुङले विद्यार्थी र अभिभावकको पक्षमा लाग्ने बताउनुभयो । गण्डकी प्रदेश सरकारले […]

दमन गरे मुखतोड जवाफ, चन्दा नैसर्गिक अधिकार : महासचिव विप्लव

विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीले सरकारले लगाएको प्रतिबन्धलाई ‘हास्यास्पद’ भन्दै प्रतिवाद गर्ने जनाएको छ । महासचिब नेत्र विक्रम चन्द(विप्लव)ले विज्ञिप्ती जारी गर्दै प्रतिबन्धलाई हास्यास्पद रहेको टिप्पणी गर्नुभएको हो । यसैगरी विज्ञप्तिमा सरकारले दमन गरे उपयूक्त […]

पोखराको सभागृहमा फेला परेको शंकास्पद बस्तु डिस्पोज गरियो

पोखराको सभागृहमा शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डस्पोज गरेको छ । सभागृहको ट्राफिक प्रहरी बस्ने पोष्टमा शंकास्पद बस्तु भेटिएको थियो । उक्त स्थानमा सुरक्षामा खटिएका एक प्रहरीका अनुसार सानो सुतली बम जस्तो बस्तु […]