फेवाबजारद्वारा हरिसिद्धि विद्यालयका विद्यार्थीलाई सहयोग

गण्डकी प्रदेशको सबैभन्दा ठूलो अनलाईन सपिङ बजार फेवाबजार डटकमले पोखराको ढिंकीडाँडास्थित एक स्कुललाई शैक्षिक सामग्री वितरण गरेको छ । एस। आचार्य ईन्टरनेसनल प्रालिद्वारा सञ्चालित फेवाबजार डटकमले पोखरा महानगरपालिका वडा नम्बर १६ मा पर्ने हरिसिद्धी आधारभुत […]

उर्जा बचाऊँ, प्रतिष्पर्धी क्षमता बढाऔँ : कार्यबाहक अध्यक्ष कोइराला

पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले उर्जाको कम खपत गरी प्रतिष्पर्धी क्षमता बृद्धि गर्न उद्योगी/व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । उर्जाको कम खपतले राष्ट्रिय अर्थतन्त्रलाई समेत योगदान पुर्याउने उहाँको धारणा रहेको छ । कार्यबाहक […]

७५ बर्षको उमेरमा नागरिकता, अब त अल्लि बर्ष बाच्छु कि !

घनश्याम पाण्डे नेपाली नागरिकले आफ्नो उमेर १६ बर्ष पुगेपछि देशको नागरिकको परिचयको रुपमा नागरिकता पाउने गर्छन । त्यही नागरिकताको आधारमा नागरिकको पहिचान, रोजगारीदेखि राज्यबाट पाउने सेवा सुविधाको अधिकार शुरु हुन्छ । तर स्याङजाको भीरकोट नगरपालिकामा […]

प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्नु असंवैधानिक : काँग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन सिफारिस गर्न सक्ने गरी सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आएको भन्दै आपत्ति जनाएको छ । फागुन २९ मा प्रतिनिधिसभा सचिवालयमा […]

८ औँ राष्ट्रिय खेलकुद चैत मसान्त वा वैशाख पहिलो साता : खेलकूदमन्त्री

८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता चैत मसान्त वा वैशाख पहिलो साताभित्र हुने भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी […]