रोटरीयन स्व. कृष्ण थापाको स्मृतिमा रोट्रयाक्ट क्लव अफ पोखरा मिडटाउनले फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रोटरी, रोट्रयाक्ट र ईनर ह्विल क्लवहरु बीचको भातृत्वविकास गर्ने हेतुले प्रत्येक वर्ष यो प्रतियोगिता सञ्चालन गर्दै आईरहेको छ […]
सेवा निबृत्त प्राविधिकहरुको ज्ञान राज्यले प्रयोग गर्नुपर्नेमा पोखरामा भएको एक कार्यक्रममा जोड दिएको छ । बागवानी अनुसन्धान केन्द्र मालेपाटनका प्रमुख तीर्थराज पोखरेलको उमेर हदको कारण सेवा निबृत्त हुनु भएका उहाँकोे विदाइ कार्यक्रममा बोल्ने कृषि विज्ञहरुले […]
दक्षिण कोरियामा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । सन् २०१७ काे तुलनाम सन् २०१८ मा विवाहदरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको हाे । आर्थिक अस्थिरतालाइ विवाह दरमा कमी आउनुकाे कारण हुन सक्ने […]
भरतपुर महानगरपालिका–१० स्थित चौविसकोठीमा फागु पुर्णिमाको अवसर पारी सरसफाई गरिएको छ । उक्तm स्थानमा रहेको आइल्याण्ड र वरपर सरसफाईका साथै रंगरोगन गरिएको छ । युवाहरुको सामाजिक संस्था बेटर चितवनले आइल्याण्डमा रगंरोगन गर्दै फागु पुर्णिमा अर्थात् […]
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यका पक्षमा रहेको भन्दै जनमत संग्रह गर्नुपर्ने धारणा अगाडि सार्नुभएको छ । साथै उहाँले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने बताउनुभएको छ । बुधबार […]