राजनीतिज्ञको नीजि जीवन व्यवस्थित हुनुपर्नेमा जोड

विवेकशील साझा पार्टी कास्कीले आफ्ना अभियन्ता र अगुवाहरुलाई प्रशिक्षण दिएको छ । लोककल्याणकारी समाजको परिकल्पना गर्नेहरुका लागि प्रशिक्षण आवश्यक रहेकोले आफ्ना पार्टीसँग सम्बन्धित व्यक्तिहरुलाई प्रशिक्षण दिईएको पार्टीले जनाएको छ । पोखरा सृजनाचोकस्थित पार्टी कार्यालयमा भएको […]

अन्तराष्ट्रिय स्तरको शिक्षक सम्मेलन (टिचर्स इन पोखरा) आयोजना हुँदै

पोखरा । पोखरामा अन्तराष्ट्रिय स्तरको ३ दिने शिक्षक तामिल तथा कार्यशाला सम्मेलन हुने भएको छ । राष्ट्रिय शिक्षक सीप विकास फाउण्डेशन कास्कीको आयोजना तथा केपिजे विश्वविद्यालय र थिओला फाउण्डेशन नेदरल्याण्डको सहयोगमा सञ्चालन हुने तालिम टिचर्स […]

कोरियाली भाषा परीक्षाको आवेदन खुला, आवेदन दस्तुर अनलाईनबाटै

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन विहीबार राति १२ बजेबाट खुला भएको छ । कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाले जनाएको छ […]

पोखरा २३ का आदिवासी जनजातिलाई उद्घोषण तालिम

पोखरा महानगरपालिका वडा नं. २३ का आदिवासी जनजातिहरुलाई उद्घोषण तालिम शुरु भएको छ । पोखरा महानगरपालिका वडा नं. २३ को सहयोगमा आदिवासी जनजाति समन्वय समिति वडा नं.२३ द्वारा आयोजित तीनदिने तालिमको वडाका कार्यबाहक अध्यक्ष भरतराज […]

गण्डकी प्रदेशः बिजुली नभएका स्थानमा सोलार जडानमा ८० प्रतिशत अनुदान पाइने

गण्डकी प्रदेशमा बिजुली नपुगेका स्थानमा सोलार जडानका लागि अनुदान दिइने भएको छ । प्रदेश सरकारले बिजुली पुग्न नसकेका स्थानमा सोलार बत्ती जडानका लागि ८० प्रतिशत सम्म अनुदान दिन लागेको हो । गण्डकी प्रदेशको मन्त्री परिषद […]