कोइरालाको नवौँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । पटकपटक नेपालको प्रधानमन्त्री हुनुभएका कोइराला आफ्नो वचनमा पक्का नेताका रुपमा परिचित हुनुहुन्थ्यो । ०६२/६३ को जनआन्दोलनले उत्कर्ष हासिल […]

तराई मधेशमा होली मनाइँदै

फागु पूर्णिमा अर्थात् होली पर्व आज तराई मधेशका विभिन्न जिल्लामा मनाइँदैछ । काठमाडौं उपत्यका सहित पहाडी र हिमाली जिल्लाहरुमा बुधबार होली पर्व मनाइएपनि तराई मधेमा आज फागु पुर्णिमा अर्थात् होली पर्व मनाउने गरिन्छ । वसन्त […]

जनताको जलविद्युत कार्यक्रममा प्रधानमन्त्री पहिलो शेयर सदस्य

‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा माथिल्लो त्रिशूली थ्री ‘बी’ को साधारण सेयर (आईपीओ) खुला गरिएको छ । त्रिशुली जलविद्युत् कम्पनी लिमिटेड अन्तर्गतको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली […]

काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन पोखरामा हुने

नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा सोमबार पत्रकार भेटघाट गरी चैत्र २८ र २९ गते सम्मेलन गर्न लागेको जानकारी दिएको छ । […]

कास्कीको वीरेठाँटीमा फागु पूर्णिमा मेला शुरु

अन्नपूर्ण गाउँपालिका ८ स्थित वीरेठाँटी युवा परिवारको आयोजनामा वीरेठाँटीमा फागु पूर्णिमा मेला मंगलवारबाट सुरु भएको छ । मेलाको उद्घाटन गर्दै प्रमुख अतिथी बयोबृद्घ समाजसेवी कप्तान कुलबहादुर गुरुङले समाज बनाउने दायित्व सबैको भएको भनाई राख्दै संस्कार […]