देशभरका स्थानीय तहमा बैंकका शाखा विस्तार हुने

सरकारले चालू आर्थिक वर्षभित्र मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पु¥याउने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो जानकारी गराउनुभएको हो । उहाँले सिंहदरबारमा मात्र नभई मुलुकका […]

ब्रेजिक्ट मुद्दा प्रधानमन्त्री टेरिजा मेको संशोधित मस्यौदा संसदबाट अस्वीकृत

बेलायतमा ब्रेजिक्टको विषय पेचिलो बनिरहेको छ । पछिल्लो पटक बेलायती संसद्ले ब्रेक्जिटका विषयमा प्रधानमन्त्री टेरिजा मेद्वारा प्रस्तुत संशोधित मस्यौदालाई पुनः अस्वीकार गरिदिएको छ । यसअघि पनि प्रधानमन्त्री मे ले प्रस्तुत गर्नुभएको बेलायतलाई युरोपियन युनियनबाट बाहिर […]

पोखरामा करदाता शिक्षा तथा अन्तरक्रिया सम्पन्न

पोखरा उद्योग वाणिज्य संघ तथा मध्यमस्तरीय करदाता कार्यालय, काठमाण्डौंको आयोजनामा बुधबार पोखरामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साे अवसरमा करदाताको कर्तव्य, दायित्व तथा मध्यमस्तरीय करदाता कार्यालयले प्रदान गर्ने सेवाबारे उद्योगी/व्यवसायीलाई जानकारी […]

पछिल्लो राजनीतिक मार्ग नै गलत : राप्रपा अध्यक्ष थापा(भिडियाे)

राज शर्मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनीतिक मार्गचित्र नै गलत भएकाले मुलुक असफल बनिरहेको बताउनुभएको छ । उहाँले परम्परागत र परिवर्तन पक्षधर त्यसमा विप्लव नेतृत्वको माओवादी समेतको फ्युजनबाट मात्र मुलुक सफल हुने […]

भद्रगोलका प्रमुख पात्र पाँडेको भूमिकाप्रति नेपाल पाण्डे समाजकाे विरोध

नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेलिश्रृंखला भद्रगोलका प्रमुख पात्र पाँडेको भूमिकाप्रति नेपाल पाण्डे समाजले विरोध जनाएको छ । पाँडेको सिरियलमा देखाइने चरित्रप्रति विरोध जनाउँदै समाजले कार्यक्रम उत्पादक मिडिया हबलाई पत्राचार समेत गरेको छ । पाँडे […]