गत बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत ७ जनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्माओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, नया शक्तिका संयोजक डा.बाबुराम भट्टराई लगायतले श्रद्धाञ्जली […]
पाकिस्तानले लाहोरबाट भारतको दिल्ली जाने सम्झौता एक्सप्रेस रेल सेवालाई रोकेको छ । पाकिस्तानले अर्को सूचना नभएसम्मका लागि सम्झौता एक्सप्रेसको सेवा निलम्बित भएको सूचना सार्वजनिक गरेको हो । सम्झौता एक्सप्रेस हप्तामा दुई पटक सञ्चालनमा आउने गरेको […]
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय वायुसेनाका पाइलटलाई रिहा गर्ने बताउनुभएको छ । संसदको संयुक्त सत्रलाई बिहीबार सम्बोधन गर्दै खानले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्री खानले यसलाई पाकिस्तानको कमजोरी नठान्न पनि भारतलाई चेतावनी दिनुभयो । […]
अमेरिका र उत्तर केारियावीचकाे वार्ता विफल भएकेा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनाेइमा २ दिनसम्म चलेकेा बहुचर्चित वार्ता विफल भएको हाे । बिहीबार भियतनामको राजधानी हनोइमा […]
यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा भोलि यति एयरका सबै उडान बन्द हुने भएका छन् । ताप्लेजुङमा हिजो हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित शेर्पाको पनि निधन भएको थियो । कम्पनीका प्रबन्ध निर्देशकको […]