बुढीगण्डकी परियोजना अगाडि बढ्छ : नेकपा अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड) ले बुढी गण्डकी परियोजना दु्रत गतिमा अगाडि बढ्ने बताउनुभएको छ । जिल्लाको गण्डकी गाउँपालिका स्थित वडा नंं ७ को नव निर्मित भवन उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बुढीगण्डकी परियोजना […]

बढी शुल्क लिने कलेजको सम्बन्धन खारेज गर्नुपर्छ : सांसद अधिकारी(भिडियाे)

पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं सांसद खगराज अधिकारीले पोखरामा रहेको गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग जथाभावी शुल्क लिएको भन्दै छानविन गरी कार्वाही गर्नुपर्ने बताउनुभएको छ । साे कलेजले ४२ लाखभन्दा शुल्क लिन नपाउनेमा ५२ लाख रुपैयाँ […]

आहा रारा गोल्डकपमा क्वाटरफाइनलका खेल सम्पन्न, पुलिसलाई हराउँदै दाउफिन्स सेमीफाइनलमा

क्यामरुनको दाउफिन्स फेमिली क्लब पोखरा रंगशालामा जारी आहा ! रारा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । पोखरामै सम्पन्न मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता र तिलोत्तमा गोल्ड कप फुटवलको विजेता बनेको दाउफिन्स आहा रारा […]

पोखरामा शिवरात्रीको अवसरमा धार्मिक प्रस्तुती हुने

महाशिवरात्रीको अवसरमा पोखरामा आयोजना हुने महाशिवरात्री सांगीतीक कार्यक्रममा धार्मिक ब्याण्ड सत्याकृतले विशेष प्रस्तुती दिने भएको छ । यहि फागुन २० गते महाशिवरात्रीको अवसरमा हुन लागेको कार्यक्रममा ‘हाम्रो संस्कृति हाम्रो परम्परा राष्ट्रको गौरव पर्यटनको आधार ’भन्ने […]

नजिता सहितहात्तीपाइलेको औषधी खान अटेर गरेमा सरकारी सेवा रोकिने

बाँकेको होलियामा हात्तीपाइले रोग नियन्त्रणका लागि आगामी फागुन १५ गते बुधबारदेखि अभियान शुरु गरिने भएको छ । होलिया स्वास्थ्य चौकीले ९ केन्द्रबाट औषधि सेवनको कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो । औषधि सेवन गर्न […]