तेश्रो संस्करणको डिपीएलको उपाधि सिआईबी अत्तरियालाई

सिवाईसी अत्तरीयाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । दिपेन्द्रसिंह ऐरी नेतृत्वको सीवाईसी अत्तरियाले आज शरद भेषावकर नेतृत्वको महेन्द्रनगर युनाईटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । धनगढीको फाप्ला क्रिकेट […]

सुडानमा सरकार विरोधी प्रदर्शन चर्केपछि संकटकाल घोषणा

सुडानमा सरकार विरोधी प्रदर्शन चर्किएपछि राष्ट्रपति ओमार अल बसिरले राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको छ । सुडानका सबै प्रान्तीय सरकार विघटन गरी गभर्नरहरुलाई बर्खास्त गर्दै राष्ट्रपति बसिरले संकटकाल घोषणा गर्नुभएको हो । टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन […]

भेनेजुयलामा सीमा नाका खुलाउन भएको प्रदर्शन

भेनेजुएला सरकारले ब्राजिलसँगको सीमावर्ती नाका बन्द गरेपछि भएको प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा कम्तिमा २ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् छ । ब्राजिलको सीमावर्ती क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गरेको कारबाहीमा उनीहरुको मृत्यु भएको […]

नक्खु बम विस्फोटका मृतकलाई सरकारले राहत र घाइतेको उपचार खर्च व्यहोर्ने

गृहमन्त्री रामबहादुर थापाले ललितपुरको नक्खुमा बम विस्फोटमा परी मृत्यु भएकाका परिवारलाई सरकारले राहत दिने र घाइतेको उपचार खर्च व्यहोर्ने बताउनु भएको छ । बम विस्फोटबाट घाइते भएकालाई भेट्न भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुग्नु भएका गृहमन्त्री थापाले […]

भ्रष्टाचार रोग भएकाले उपचार गर्नुपर्छ : डा. बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचार रोग भएकोले यसको बेलैमा उपचार गर्नुपर्ने बताउनुभएको छ । भट्टराईले भ्रष्टाचार रोग भएको र खुच्चिङ्ग गर्ने बिषय नभएकोले यसलाई रोक्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो । […]