फिलिपिन्समा वृहत शान्ति महोत्सव सम्पन्न

फिलिपिन्समा वृहत शान्ति महोत्सव सम्पन्न भएको छ । हामी सबै शान्ति र दीगो विकासका लागि एक छौं भन्ने नारा सहित भएको महोत्सवमा ३० हजारको सहभागिता रहेको थियो । बुलाकनमा रहेको रंगशालामा भएको कार्यक्रम मार्फत् अन्तर्राष्ट्रिय […]

एकताको विषयमा पार्टीभित्र कुनै विवाद नरहेको नेकपा नेताहरुको दावी

नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले पार्टीको तल्लो तहका कमिटी र जनवर्गीय संगठनहरुको एकता प्रक्रिया केही दिनमै टुंग्याउने गरी गृहकार्य अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । बुधबार धनगढीमा भएको नेकपाको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन […]

आहा रारा गोल्डकपको १७ औं संस्करण शुरु, उद्घाटन खेलमा एपिएफ विजयी

मोफसलमा चर्चित रहेको आहा रारा गोल्डकपको १७ औं संस्करण विहीबारदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक साहारा क्लब सशस्त्र प्रहरीकाे एपीएफ क्लबसँग पराजित भएको छ । आयोजक सहारा क्लब एपिएफसँग सडनडेथको शिकार भएको […]

बेलायतद्वारा आइएस लडाकूसँग विहे गर्ने युवतीको नागरिकता रद्द

बेलायत सरकारले सिरिया पुगेकी किशोरी शमिमा बेगमको नागरिकता रद्द गरेको छ । चार वर्षअघि इस्लामिक अतिवादी समूह आईएसका लडाकुसँग बिहे गर्न पुगेकी बेगमको नागरिकता रद्द गरिएको बेलायती अधिकारीहरुले जानकारी दिएका हुन् । चार वर्षअघि १५ […]

धनगढी प्रिमियर लिग : सिआईबी अत्तरिया फाईनलमा

दिपेन्द्र सिहं ऐरीको कप्तानीमा रहेको सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायर्समा ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्सलाई ४१ रनले हराउँदै अत्तरिया उपाधि नजिक पुगेको हो […]