नेपाली उत्पादन शिखर सुजले सोमबारदेखि पोखराको सिद्धार्थचोकमा फ्याक्टि आउटलेट तथा ग्राण्ड शिखर सुज मेला शुरु गरेको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले एक समारोहका विच मेलाको उद्घाटन गर्नुभयो । मेला उद्घाटन गर्दै […]
स्याङजाको स्वरेकमा रहेको टापु भञ्ज्याङ राष्ट्रिय माविमा आइतबार भेषकुमारी उत्कृष्ट विद्यार्थी पुरस्कार तथा छात्रवृति वितरण कार्यक्रम सम्पन्न भएको छ । स्वर्गीय भेषकुमारी पाण्डेय देवकोटा (अमृता)को स्मृतिमा परिवार द्वारा स्थापित एवं सञ्चालित अक्षयकोषबाट बर्षेनी ४ जना […]
त्रिभुवन विश्वविद्यालयले आगामि फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव घोषणा गरेपनि निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सकेको छैन् । जसले गर्दा स्ववियु निर्वाचन हुने नहुने अन्यौल सिर्जना भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट […]
कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित “तेश्रो कुँवर व्रर्दश एण्ड शन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५” को उपाधि काठमाण्डौको ठमेल यूनाइटेडले जितेको छ । आइतबार पोखरामा सम्पन्न फाइनल खेलमा काठमाण्डौको ठमेल […]
पश्चिमी वायुको प्रभावले आइतबार देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्हपछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबारबाट देशभरिकै मौसम प्रभावित भई […]