नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । आज विशेष अदालतमा हाजिर भएका खड्काले धरौटी बराबरको ग्यारेन्टी बसेर रिहा भएका हुन् । अख्तियार दुरुपयोग […]
पोखरा उद्योग वाणिज्य संघमा ४ जनालाई कार्यसमिति सदस्य पदमा मनोनित गरिएको छ । संघका अध्यक्ष दामु अधिकारीले विधानले दिएको अधिकार प्रयोग गर्दै ४ जना साधारण सदस्यहरुलाई कार्यसमितिमा मनोनयन गर्नुभएको हो । अध्यक्षबाट मनोनित हुनेहरुमा त्रिएक […]
पोखराको लेकसाइडमा १४ बर्षीय बालकको घाँटी रेटेर हत्या भएको घटनामा संलग्न रहेको आशंकामा १ जनालाई पक्राउ गरिएको छ । लेकसाइडमा रहेको निर्माणाधीन घरमा पाल्पाका सचिन सिंजालीको मंगलबार विहान हत्या भएको अवस्थामा शव फेला परेको थियो […]
राधा कार्की कैयौं चोटि सल्बलाए कान्छी माथि, आक्षेपका कोर्राहरू विभेदका शूलहरू हिनहिनाए ऊ पटक–पटक लुछिइरही आफ्नैहरूबाट नीचतापूर्वक । उसले आफ्नो चौबन्दी जोगाउन यावत् प्रयत्न गरी रेशमी कपडा ओढ्नेहरूलाई के थाहा चौबन्दीको इज्जत कति छ भनेर […]
बैँक तथा वित्तिय संस्थाहरुले एकपक्षीय रुपमा व्याजदर बढाएको भन्दै बढेको ब्याजदर नतिर्ने गण्डकी धौलागिरी अञ्चलका सार्वजननिक यातायात व्यवसायीहरुले चेतावनी दिएका छन् । पोखरामा मंगलबार पत्रकार सम्मेलन गरेर व्यवसायीहरुले नेपाल राष्ट्रबैँकले दिएको निर्देशन विपरित बैँकहरुले मनोमानी […]