नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्र भनेको पाँच वर्षमा एकपटक भोट हाल्नु मात्रै नभएको बताउनुभएको छ । पार्टीको जारी जनसंवाद यात्रा अन्तर्गत सोमबार धादिङको सल्यानटारमा आयोजित कार्यक्रममा बोल्दै संयोजक भट्टराईले लोकतन्त्र जिन्दावाद, […]
संघीय सरकारको मातहत रहने गरी समायोजन गर्न सरकारलाई दवाव दिँदै आएका सरकारी चिकित्सकहरुले सोमबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् । सरकारी चिकित्सक संघ, नेपाल (गोदान)को आह्वानमा सोमवार पनि सरकारी चिकित्सकहरुले काठमाडौंको वीर अस्पतालबाट रामशाहपथस्थित स्वास्थ्य […]
अमेरिकामा पुनः सरकारी कामकाज बन्द हुनसक्ने संकेत देखिएको छ । राष्ट्रपति डोनल्ड ट्रम्प र प्रतिपक्षी डेमोक्र्याट्सबीचको तनावका कारण पुनः सरकारी कामकाज बन्द हुनसक्ने संकेत देखा परेको हो । यसअघि दुवै पक्षबीच भएका वार्ताहरु निष्कर्षविहीन हुँदै […]
घरेलु टोली धनगढीलाई पराजित गर्दै काठमाडौं गोल्डेन्सले धनगढी प्रिमिय लिग (डिपिएल) को तेस्रो संस्करणको खेलमा विजयी सुरुवात गरेको छ । सोमबार धनगढीस्थित फाप्लाक्रिकेट मैदानमा धनगढी स्टार्स विरुद्धको खेलमा ४ विकेटको जित हात पार्दै जितको सुरुआत […]
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा यही फागुन १ देखी ५ गतेसम्म जाउँ है माछापुच्छ्रे महोत्सव हुने भएको छ । माछापुच्छ्रे पोखरा सम्पर्क समाजको आयोजनामा समग्र माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धन तथा पर्यटकीयस्थलहरुको प्रचारप्रसार गर्ने उद्धेश्यले महोत्सव आयोजना […]