एफिएफ क्लब मनकामना पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लब मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको पहिलो सेमी फाइलनमा जापानको रिस्सो विश्वविद्यालयको टिमलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको […]

पोखरा उद्योग वाणिज्य संघ ६५ औँ वर्षमा, निजी क्षेत्रको मानमर्दन गर्ने गतिविधि अस्वीकार्य

पोखरा उद्योग वाणिज्य संघ ६५औँ वर्षमा प्रवेश गरेको छ । उद्योगी÷व्यवसायीहरुको हक हितका पक्षमा काम गर्ने गरी २०११ साल माघ २५ गते स्वर्गीय अमृतप्रसाद श्रेष्ठको अध्यक्षतामा संघको स्थापना भएको थियो । संघले आफ्नो ६५औँ वार्षिकोत्सवको […]

गण्डकी प्रदेशमा पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्न प्रस्ताव

गण्डकी प्रदेशले पर्यटन, उर्जा, कृषि, उद्योग, पूर्वाधार, मानव संशाधन र सुशासनलाई सम्बृद्धिको सम्बाहकका रुपमा लैजाने भएको छ । राष्ट्रिय योजना आयोगले पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय परामर्श बैठकमा यस्तो प्रस्ताव गरिएको हो । स्थानीय […]

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिएमसीसँगको सम्झौता रद्द

सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गरेको छ । पछिल्लो समय एकतर्फीरुपमा काम गर्न नसक्ने भन्दै आयोजनाबाट फिर्ता भएका इटालीको कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । विहीबार सो […]

फिफा वरियतामा नेपाल १ सय ६१ औँ स्थानमा

फिफा वरियतामा नेपाल १ सय ६१ औँ स्थानमा यथावत छ । विश्व फुटबलको सर्वोच्व निकाय फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत रहेको हो । नेपाल भन्दा माथि रहेको दक्षिण एसियाली देशमा माल्दिभ्स १ सय […]