पोखरा महानगरपालिका वडा नं. २७ आवास नगर टोलमा शनिवार भएको भेलाले गंगा कुमारी अर्यालको अध्ययक्षतामा १३ सदस्यीय आवास नगर आमा समूहको गठन गरेको छ । समितिकोे उपाध्यक्षमा पार्वती थापा, सचिवमा अमृता बास्तोला, सहसचिवमा विष्णु गुरुङ्ग […]
थोक व्यवसायी संघ कास्कीको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेसनले टामलाल घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा लेखनाथ सुवेदी, द्वितिय उपाध्यक्षमा हरिप्रसाद भट्टराई महासचिवमा प्रेमप्रसाद सुवेदी, […]
पोखरा महानगरपालिका, शिक्षा महाशाखाको बा १ झ ५८७९ न. को निसान पिकअप भ्यानमा आगजनी भएको घटनाप्रति पोखरा महानगरपालिकाकाले ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयको पूर्वनिधारित कामको सिलसिलामा प्रयोग भइरहेको अवस्थामा शनिबार बिहान ९ः४५ बजेका्े समयमा […]
अन्तरलायन्स क्विज प्रतियोगिताको उपाधि लायन्स क्लब अफ पोखरा आदर्शले जितेको छ । शनिबार पोखरामा भएको फाइनल प्रतिस्पर्धामा अन्य ६ क्लबलाई पछि पार्दै पोखरा आदर्शले उपाधि रक्षा गरेको हो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि […]
पोखरामा काँग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले सरकारी गाडी जलाएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीले चलाउँदै आएको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाईएको हो । सो गाडी पोखरा […]