रेन्बो चिल्ड्रेन होम नेपालद्वारा चितवनमा चेपाङ विद्यार्थीलाई सहयोग

रेन्बो चिल्ड्रेन होम नेपालले चितवनमा १०८ चेपाङ परिवारलाई न्यानो कपडा बितरण गरेको छ । चिल्ड्रेन होमले चितवन जिल्लाको माडी नगरपालिकामा पर्ने कुसुम खोलामा बसोबास गर्ने १०८ घरपरिवारलाई न्यानो राहत वितरण तथा शैक्षिक जागरण कार्यक्रम अन्तर्गत […]

सिटी रेवानले पोखरामा फुड फेस्टिबल गर्ने

आगामी फागुन १७ देखि २५ गतेसम्म हुने ‘सातौं सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’को तयारी तिव्र पारिकएको आयोजकले जनाएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आगामी फागुन १७ देखि २५ गतेसम्म हुने महोत्सवको तयारीलाई तिब्र बनाइएको […]

पोखरामा ग्रामीण पर्यटन महोत्सव हुने

पोखरामा फागुनमा ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ)गण्डकी प्रदेशको आयोजनामा आगामि फागुन २३ गतेदेखि २५ गतेसम्म ग्रामीण पर्यटन महोत्सव हुने भएको हो । महोत्सव फेवाताल किनार वाराही खेलमैदानमा […]

अप्रिलबाट गुगल प्लस बन्द हुने

सोसल नेटवर्किङ प्लेटफर्म गुगल प्लस आगामि अप्रिलबाट बन्द हुने भएको छ । गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेपनि अप्रिल २ बाट सेवा बन्द गर्ने जानकारी दिइएको हो । गुगल प्लसको सपोर्ट पेज […]

गण्डकी प्रदेशमा स्वरोजगार कार्यक्रम शुरु

गण्डकी प्रदेशमा स्वरोजगार सिर्जना तालिम शुरु भएको छ । पोखरामा शुरु भएको स्वरोजगार गण्डकी नामक कार्यक्रमको गण्डकी प्रदेशकी सामाजिक बिकासमन्त्री नरदेवि पुनले उदघाटन गर्नूृभएको हो । संघीय सरकारले रोजगार कार्यक्रम घोषणा गरेसंगै गण्डकी प्रदेशले पनि […]