पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको आयोजनामा पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । व्यवसायी संघको १८ औं बार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रम बार्षिक रुपमा गरिने संघका मिडिया संयोजक जगदिश लामिछानेले जानकारी […]
नेपाल कम्युनिष्ट पार्टीका सांसद एवं पूर्वमन्त्री खगराज अधिकारीले संसदको सार्वभौमिकता रक्षाका लागि आवाज उठाउनुपर्ने बताउनुभएको छ । अनसनरत चिकित्सक गोविन्द केसीको जीवनरक्षा हुनुपर्ने भन्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका मन्त्री अधिकारीले संसदको पनि स्वतन्त्र निर्णय गर्न […]
मनकामना केबुलकार पोखरा कप २०७५ को उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ । एन्फा कास्कीको आयोजनामा पोखरामा आजदेखि मनकामना केवुलकार पोखरा कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली शसस्त्र प्रहरी बलले विजयी […]
दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजना र ओम डेभलपमेन्ट बैंकको सहयोगमा तालिम आयोजना गरिएको हो । फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना […]
मञ्जुश्री सम्वत २८५५ औं सोनाम ल्होछारको अवसरमा पोखरामा प्रथम ल्होछार महोत्सव आयोजना हुने भएको छ । पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा माघ १८ गतेदेखि शुरु हुने महोत्सव माघ २६ गतेसम्म चल्ने आयोजक नेपाल तामाङ घेदुङ नालामुख […]